सुर्य लाईफ ईन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने
Post Date : August 29, 2016 | 2:22 pm

काठमाडौं, १३ भदौ । सुर्य लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले २०७३।३।२७ गते सम्म कायम साबिक शेयरधनीहरुका लागि चार कित्ता बरावर १ (४ः१) कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शेयर निप्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।