सेन्चुरी कमर्सियल बैंकको ३२ औँ शाखा बर्दियाको बाँसगढीमा
Post Date : June 6, 2017 | 2:14 pm

काठमाडौँ, २३ जेठ । सेन्चुरी कमर्सियल बैंकले बर्दियाको बाँसगढी नगरपालिका–८ मा ३२ औँ शाखा संचालनमा ल्याएको छ । साथै बैंकले काठमाडौँको मुलपानीस्थित ग्रिनहिलसिटी हाउजिङमा एटिएम सेवा शुरु गरेको छ ।
सेन्चुरी बैंकले २०७४ जेठ २८ गतेबाट इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार शुरु गर्ने जनाएको छ ।