स्वदेशी लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभा सम्पन्न
Post Date : October 23, 2016 | 11:06 am

काठमाडौं, ७ कार्तिक । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । स्वदेशी लघुवित्तका अध्यक्ष लालमणी जोशीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
संस्थाले ३९ जिल्लाका ४७ वटा शाखा कार्यालय स्थापना गरी १ करोड ५५ लाख रुपैया नाफा कमाएको छ ।