हनुमानढोकामा इन्द्रजात्राका लागि लिङ्गो उठाइँदै
Post Date : September 13, 2016 | 5:08 pm

यस वर्षको इन्द्रजात्राका लागि हनुमानढोकामा मङ्गलबार बिहान शुभसाइतमा लिङ्गो उठाउने क्रममा ढलेको लिङ्गोलाई सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा उठाइँदै । तस्बिर: रोशन सापकोटा, रासस