हरितालिका तीजका अवसरमा पशुपतिमा महिला दर्शनार्थीका १० फोटोहरू
Post Date : September 4, 2016 | 4:56 pm

हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै व्रतालु महिला । तस्बिर: रोशन सापकोटा, रासस
हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका व्रतालु महिला नाचगान गर्दै । तस्बिर: रोशन सापकोटा, रासस