हरियो पोते-चुराको व्यापार वृद्धि
Post Date : July 16, 2017 | 5:28 pm

साउन महिना शुरु भएसँगै राजधानीमा हरियो रङका चुरा र पोतेको किनबेच बढ्दै । हिन्दू नारीले साउन महिनाभर हरियो चुरा र पोते लगाउने गर्छन् । तस्बिर: प्रदीपराज वन्त, रासस