हरेक साताको सोमबार पशु हाटबजार लाग्ने कपिलवस्तुको बहादुरगन्ज
Post Date : September 12, 2016 | 5:42 pm

कपिलवस्तुको बहादुरगन्जमा हरेक साताको सोमबार पशु हाटबजार लाग्ने गर्छ । पशुहाटबजारमा गाई र भैसीको खरिद बिक्री गरिन्छ । तस्वीर: सनिउल्ला धोबी ,चन्द्रौटा कपिलवस्तु रासस