हलो जोत्दै युवा
Post Date : November 14, 2016 | 5:10 pm

म्याग्दीको पात्लेखेत–८ वाखेतमा खेत जोत्दै युवा । हाते ट्याक्टरको प्रयोग बढ्न थालेपछि ग्रामीण क्षेत्रमा गोरू पाल्ने चलन विस्तारै घट्दै गइरहेको छ । तस्बिर: धु्रबसागर शर्मा,बेनी म्याग्दी, रासस