हिमाल पारीको जिल्ला मुस्ताङको लोमन्थाङबाट
नेपाल चीनबीचको सिमानामा रहेको कोराला नाका
Post Date : September 22, 2016 | 6:57 am

हिमाल पारीको जिल्ला मुस्ताङको लोमन्थाङबाट नेपाल चीनबीचको सिमानामा रहेको कोराला नाका । प्रकृतिको अनुपम नमूनाका रुपमा रहेको यस्ता दृश्य लोमन्थाङ – कोरला मार्गमा देख्न पाइन्छ । तस्बिर: वासुदेव पौडेल, पोखरा, रासस