हुलाकी मार्गमा पर्ने झापाको कोरोबारी र गौरीगन्ज बीच किस्नी खोलामा बाँसको पुल
Post Date : April 5, 2016 | 11:20 am

हुलाकी मार्गमा पर्ने झापाको कोरोबारी र गौरीगन्ज बीच किस्नी खोलामा लामो समयदेखि पुल नबन्दा त्यस क्षेत्रका बासिन्दा जोखिम मोलेर बाँसको पुलबाट आवत जावत गर्न बाध्य छन् । तस्बिरः यज्ञराज आङदेम्बे/रासस (दमक) रासस