१०९ करोड रुपैया लगानी गर्न नेपाल राष्ट्र बैंकको प्रस्ताव
Post Date : May 3, 2016 | 8:45 am

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १०९ करोड रुपैया लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षे मुद्दतीको रुपमा लिन प्रस्ताव माग गरेको हो ।