१३औं रोपाइँ महोत्सवमा सहभागी हुँदै विदेशी पर्यटकसहित स्थानीयवासी
Post Date : June 29, 2016 | 4:15 pm

पोखरा पर्यटन परिषद्द्वारा बुधबार पोखरा–१७ महतगौडामा आयोजित १३औं रोपाइँ महोत्सवमा सहभागी हुँदै विदेशी पर्यटकसहित स्थानीयवासी । तस्बिर: हरि वास्तोला, पोखरा, रासस