३७औँ विश्व पर्यटन दिवस २०१६ का बाह्र फोटोहरू
म्याग्दीको घार–१ मा पर्ने पुनहिलमा सूर्योदय र हिमशृङखला दृश्यावलोकनका लागि पुगेका पर्यटक । तस्बिर: सन्तोष गौतम, रासस
म्याग्दीको घार–१ मा पर्ने पुनहिलमा सूर्योदय र हिमशृङखला दृश्यावलोकनका लागि पुगेका पर्यटक । तस्बिर: सन्तोष गौतम, रासस
म्याग्दीको घार–१ मा पर्ने पुनहिलमा सूर्योदय र हिमशृङखला दृश्यावलोकनका लागि पुगेका पर्यटक । तस्बिर: सन्तोष गौतम, रासस
पोखरा विमानस्थलमा ३७औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटकको स्वागतका लागि व्यानरसहित पुगेका पोखराका पर्यटन व्यवसायी । तस्बिर: वासुदेव पौडेल, रासस
पोखरा विमानस्थलमा ३७ औँ विश्व पर्यटन दिवसका अवसरमा मङ्गलबार पूmलमालाले स्वागत गरिएका पर्यटक । तस्बिर: वासुदेव पौडेल, रासस
पोखरा विमानस्थलमा ३७ औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटकको स्वागतमा आयोजित सांस्कृतिक कार्यक्रममा रमाउँदै पर्यटक । तस्बिर: वासुदेव पौडेल, रासस
काँकडभिट्टाबाट मङ्गलबार बिहान नेपाल प्रवेश गरेका नर्बेका मार्टिनपल र जेनपललाई ३७ औं विश्व पर्यटन दिवसको अवसरमा स्वागत गरिँदै । तस्वीर: चन्द्रकला भण्डारी, रासस
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ३७औँ विश्व पर्यटन दिवसका अवसरमा लमजुङको बेसीशहरमा आएका पर्यटकलाई ढाकाको टोपी र गलबन्दी पहि¥याएर सम्मानित गरिँदै । तस्बिर: सन्देश पौडेल, लमजुङ
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ३७औँ विश्व पर्यटन दिवसका अवसरमा लमजुङको बेसीशहरमा आएका पर्यटकलाई स्वागत गरिँदै । तस्बिर: सन्देश पौडेल, लमजुङ
विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा साँँस्कृति नाच प्रर्दशन गर्दै । तस्बिर: रमेश गिरी, भक्तपुर । रासस
विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे सहितको टोली कार्यक्रममा सहभागि हुँदै । तस्बिर: रमेश गिरी, भक्तपुर । रासस
विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा भक्तपुर चित्र पुस्तिका विमोचन गर्नुहुँदै । तस्विर: रमेश गिरी, भक्तपुर । रासस