४० वर्ष भन्दा अगाडिका गाडीहरुको प्रदर्शनी
Post Date : May 16, 2016 | 5:13 pm

नेपाल आर्ट काउन्सिल बबरमहलमा शनिबारदेखि प्रदर्शनीमा राखिएको करिब ४० वर्ष भन्दा अगाडिका गाडीहरु । प्रदर्शनी आज सम्पन्न हुँदैछ । तस्बिरः रत्न श्रेष्ठ, रासस