नेपाल राष्ट्र बैंकको ६२ अौँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम
Post Date : April 26, 2017 | 4:31 pm

काठमाडौँ, १३ वैशाख । नेपाल राष्ट्र बैंकको ६२ अौँ वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंक अतिरिक्त क्रियाकलाप समितिले अाज रक्तदान कार्यक्रमको अायोजना गरेको छ । उक्त रक्दान कार्यक्रममा नेपाल राष्ट्र बैंकका ७५ जना कर्मचारीहरूले सहभागिता जनाएको छ ।
विगत वर्षहरूमा पनि वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न क्रियाकलापहरू गर्ने गरेको छ ।