वित्तीय साक्षरता
Financial Literacy

‘स्कुल बैंक’ कार्यक्रम सुरु
लमजुङ (बेँसीसहर), ९ असार । लमजुङका विभिन्न विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम सुरु भएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन ‘स्कुल बैंक’ कार्यक्रम सुरु…
Read More
नबिल बैंक र फिनलिट नेपालबीच वित्तीय साक्षरता सचेतनाका लागि हातेमालो
काठमाडौँ, ३० जेठ । नबिल बैंक लिमिटेड र फिनलिट, नेपाल प्रा.लि.ले लमजुङको बेशीसहरमा आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि सम्झौता गरेका छन् । नबिल बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद…
Read More
वित्तीय साक्षरता किन र कसका लागि ?
सरकारले हालैमात्र वित्तीय क्षेत्र विकास रणनीति सार्वजनिक गरेको छ । यो नेपालमा सञ्चालित दोस्रो चरणको वित्तीय क्षेत्र सुधारका लागि महत्वपूर्ण कडी हो । पहिलो पटक समग्र वित्तीय क्षेत्रलाई एकीकृत रूपमा…
Read More
शेयर बजारमा थापिने धूर्त फन्दा
शेयर बजारमा अस्थायी परिवर्तन देखाएर धूर्त फन्दाले साना लगानीकर्तालाई फसाउन सक्छ । नेप्से अहिले लगातार घट्ने क्रम जारी छ। १८८१ उच्च बिन्दु पुगेको नेप्सेले त्यो सूचकांक पार गर्न सकेन…
Read More
बियरिस प्रवृत्तिका महत्वपूर्ण लक्षणहरू
यतिखेर फेरि नेपालको शेयर बजारमा पुनः उथल–पुथलको अवस्था देखिएको छ । बजार लगातार झरेका कारणले गर्दा आम लगानीकर्ता त्रसित भएका छन् । सेयरको मूल्यमा हुने घटबढका कारण शेयर बजारमा हुने…
Read More
सेयर बजारमा “जापानी मैनबत्ति विश्लेषण”
प्राविधिक विश्लेषणको धेरै प्रकारहरूमध्ये "जापानी मैनबत्ति विश्लेषण" एक महत्वपूर्ण र अन्य प्राविधिक विश्लेषणका प्रकारभन्दा फरक र लगानीकर्तालाई बुझ्न धेरै सरल विश्लेषण मानिन्छ। यसलाई अंग्रेजीमा "जापनिज क्यान्डल स्टिक एनालाइसिस" भन्ने गरिन्छ,…
Read More
एटीएमको जोखिम कसरी कम गर्ने ?
नेपालमा जसोजसो बैंकिङ प्रणाली आधुनिक सेवा र सुविधातर्फ ढल्कँदै छ, त्यससँगै प्रविधिजन्य जोखिम पनि बढेका छन् । पछिल्लो समयमा सबैभन्दा ठूलो जोखिम एटीएम सेवामा बढेको छ । नेपाल राष्ट्र बैंकका…
Read More
सेयर बजारमा घाटा कम गर्ने रणनीति “स्टप लस”
बजारमा सेयर खरिद–बिक्री नियमित र सामान्य प्रक्रिया हो । हामीले सेयर खरिद गर्दा निश्चित उद्देश्यका साथ खरिद गर्छौ । सबैको आफ्नो आफ्नो रणनीति र दृष्टिकोण हुन्छ । सबै लगानीकर्ताले आफूले…
Read More
आधारभूत विश्लेषणः सेयर लगानीको आधार
सेयरमा लगानी गर्नुपूर्व हामीले अवश्य कुनै न कुनै आधार तय गरेका हुन्छौँ । धेरैजसो अवस्थामा हामीले साथीभाइ, सेयरमा कारोबार गर्ने पुराना लगानीकर्ताहरू, सेयरसँग सम्बन्धित अन्य व्यक्तिहरूको सल्लाहबमोजिम लगानी गरेका हुन्छौँ…
Read More
लगानी विविधीकरणः म्युचुअल फन्डबारे जान्नै पर्ने कुरा
‘सबै अन्डा एउटै टोकरीमा नराख्नु’, अर्थात सम्पूर्ण लगानी एउटै क्षेत्रमा नगरेर नाफा मनग्गै र जोखिम कम गर्न लगानीलाई विभिन्न क्षेत्रमा लगानी गर्ने कार्य नै लगानी विविधीकरण हो । हामीले बोन्ड,…
Read More
शेयर बजारमा लगानीकर्ताले गर्ने ५ सामान्य गल्ती
एउटा भनाइ छ “एक पटक गरिएको गल्तीलाई गल्ती भन्न सकिन्छ, फेरि पनि त्यही गल्ती गर्नु लापरवाही हुन्छ ।” शेयर बजार आफैमा बिना प्रतिस्पर्धा कमाउने थालो भए पनि यहाँ धेरै लगानीकर्ताले…
Read More
सेयर बजारमा चलखेल कसरी हुन्छ ?
सेयर बजार सँधै निष्पक्ष र कुनै प्रभावबिना सञ्चालन हुनपर्छ । ठूला–साना सबैले लगानी गरेका हुन्छन्, सबैलाई आफ्नो पूँजीको माया लाग्छ । घाटा नाफा बजारको प्राकृतिक तरिकाले हुनु पर्छ भन्ने सबैको…
Read More
नयाँ प्रयोगको रुपमा नेपालमा मौद्रिक नीतिको व्याजदर कोरिडर
आर्थिक वर्ष २०७२।७३ को मौद्रिक नीतिले अल्पकालिन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले व्याजदर कोरिडरको व्यवस्था शुरु गर्ने उल्लेख गरेको छ…
Read More
शेयर बजारको जोखिम पहिचान
नेपालको शेयर बजार अहिले ऐतिहासिक उचाईमा पुगेको छ । नेप्से परिसुचक, कारोबार रकम, कारोबार कित्ता, बजार पूँजीकरण सवै इतिहासकै उचाइमा पुगेका छन् । देशमा भएको राजनीतिक परिवर्तनले अन्य क्षेत्रमा जस्तै…
Read More
बैंक खाताः अर्थ र आवश्यकता
सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ती वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण…
Read More
पैसाको बोट
आफन्तको बीचमा आर्थिक रुपले विपन्न भएर कोही पनि निकृष्ट जीवन बाँच्न चाहँदैन । हरेक क्रयविक्रयका माध्यम धनै भएकाले अचेत दिन–प्रतिदन यसको महत्व बढ्दो छ । मानिसहरु धन कमाउने अनेक उपायको…
Read More
वित्तीय साक्षरताः नेपालको सन्दर्भ
वित्तीय साक्षरता सम्बन्धी शिक्षा विद्यालय स्तरदेखि नै पाठ्यक्रममा समावेश गरेको र बालबालिका तथा किशोर किशोरीहरुलाई लक्षित गरेर उनीहरुको लागि वित्त भन्ने एउटा अभियान अन्तर्राष्ट्रिय आन्दोलनको रुपमा नै अघि बढेको छ…
Read More
वित्तीय साक्षरताः अर्थ र आवश्यकता
पछिल्ला वर्षहरुमा विश्व आर्थिक क्षेत्रमा वित्तीय समावेशीकरण र वित्तीय साक्षरताको विषयले ठूलो चर्चा एवम् महत्व पाउन थालेको छ । वित्तीय समावेशीकरणको सामान्य अर्थ सबैका लागि वित्तीय सेवा भन्ने हुन्छ ।…
Read More