काठमाडाैँको कुलेश्वरमा जनता बैंक नेपाल लिमिटेड
Post Date : March 30, 2016 | 9:38 am

जनता बैंक नेपाल लिमिटेडले अाफ्नाे ३६अाैं शाखा काठमाडाैँको कुलेश्वरमा स्थापना गरी बैंकिङ्ग कारोवार सुरु गरेको छ । शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले गर्नुभयो ।