सनराइज बैंकद्वारा करुणामय मन्दिरलाई CCTV Camera र UPS  हस्तान्तरण

काठमाडौँ, ५ जेठ । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बनेपा, नाला स्थित करुणामय मन्दिरलाई CCTV Camera र UPS हस्तान्तरण गरेको छ । उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडा अध्यक्ष श्री श्याम कृष्ण श्रेष्ठ, उग्रचण्डी नाला समाजका अध्यक्ष श्री चन्द्रलाल श्रेष्ठ…

View More

नबिल बैंकका थप ५ नयाँ शाखाहरु स्थापना

काठमाडौँ, २ जेठ । नबिल बैंकले हालै आफ्नो ५ नयाँ शाखाहरु स्थानीय तहमा स्थापना गरेको छ । बैंकले सम्मरीमाई गाउँपालिका, रुपन्देही वडा नं. ८; तिला गाउँपालिका, जुम्ला वडा नं. १; बराहताल गाउँपालिका, सुर्खेत वडा नं. ५; वित्थडचिर गाउँपालिका, बझाङ्ग वडा नं. ४ तथा आलिताल गाउँपालिका, डढेलधुरा वडा नं. ८ गरी पाँच वटा नयाँ शाखाहरुमा २०७५ वैशाख ३०…

View More

एनआइसी एशिया बैंकको शाखा भोजपुरको रामप्रसादराई गापामा विस्तार

भोजपुर, १ जेठ । भोजपुरको एक स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ । एनआइसी…

सानिमा लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ, २६ वैशाख । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैशाख २५…

गणपति माइक्रोफाइनान्स र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

तनहुँ, २४ वैशाख । गणपति माइक्रोफाइनान्स वित्ती संस्था लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स…

सनराइज बैंकको दुहवी शाखा स्थानान्तरण

काठमाडौँ, २४ वैशाख । सनराइज बैंक लिमिटेडले दुहवी शाखालाई सुनसरी जिल्ला, दुहवी न.पा. वडा नं.…

समाचार
news Archive

नदीजन्य पदार्थ उत्खननमा जिल्ला प्रमुखकै मिलेमतो

मेलम्ची, २० वैशाख । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोशी नदीबाट जिससको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैधरुपमा गिट्टी बालुवा उत्खनन गर्ने गरेका…

Read More

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

चितवन, १६ वैशाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ । विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो । सडक विभागको पुल…

Read More

चन्दाबाट दश किलोमिटर सडक निर्माण

बाबियाचौर, म्याग्दी, १६ वैशाख । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् । स्थानीय, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट रु एक करोड १७ लाख ८५ हजार ९२० चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै पेरी…

Read More

भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम

बेनी, म्याग्दी, १६ वैशाख । सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँहरु भरिन थालेका छन् भने सदरमुकाम बेनीबजार खाली हुँदै जान थालेको छ । संघीयताको कार्यान्वयसंगै स्थानीय निकाय बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार क्रमशः हुन थालेपछि सदरमुकाम बेनीबजारमा चहलपहल…

Read More

अन्तर्वार्ता
interview Archive

पोलिसी अनुसार कार्यान्वयनमा जाने हो भने नेपालको…

  सुरेन्द्रमान प्रधान नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ । वहाँले विगत २१ वर्षसम्म नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा रही…

Read More

मौद्रिक नीतिले सिसिडी रेसियोमा केही सहजता ल्याएको…

यो अन्तर्वार्ता नेपाल टेलिभिजनबाट प्रसारण हुने बैंकिङ्ग प्रवर्द्धन कर्यक्रमबाट साभार गरिएको हो । राजेन्द्र प्रसाद पौडेल शाँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख…

Read More

बजार
Market Archive

बीकेटीको डिलर मिट सम्पन्न, नयाँ ओटीआर टायर सार्वजनिक

काठमाडौँ, २४ वैशाख । बीकेटी टायरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा डिष्ट्रिब्युटर्सले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल लज रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा बीकेटीको देशभरका डिलर प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । उक्त अवसरमा कम्पनीले नयाँ टायर समेत सार्वजनिक गरेको…

Read More

खरायो पालेर मासिक २० हजार कमाई

सुरुङ्गा, झापा, २३ वैशाख । उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाउनु भएको छ । भण्डारीले अहिले व्यावसायिक खरायोपालन गरेर…

Read More

असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

रामपुर, पाल्पा, २० वैशाख । पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पुरयाएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो । जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पुरयाएको छ…

Read More

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १९ वैशाख । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो । मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु…

Read More

विचार
views Archive

अटोलोनमा कडाइको असर

नेपाल राष्ट्र बैंकले सवारी साधनमा प्रवाहित हुने कर्जा (अटो लोन) र घरजग्गामा…

एक महिनामा नेप्से १८० अंकले गिरावट…

नेप्से लगातार घट्ने क्रम अझै जारी रहेको छ। सुधारको कुनै सूत्र अझै…

तरलता अभावका कारण, प्रभाव र निराकरण

अहिले बैकिङ प्रणाली तरलतामा दबाब परेको चर्चा दैनिक जसो चलिरहेको छ ।…

वित्त बजारमा ब्याजदर हलचल

यतिखेर ठूला बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप खिच्नका लागि होडबाजी चलेको…

वित्तीय साक्षरता
Financial LiteracyArchive

‘स्कुल बैंक’ कार्यक्रम सुरु

लमजुङ (बेँसीसहर), ९ असार । लमजुङका विभिन्न विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम सुरु…

नबिल बैंक र फिनलिट नेपालबीच वित्तीय…

काठमाडौँ, ३० जेठ । नबिल बैंक लिमिटेड र फिनलिट, नेपाल प्रा.लि.ले लमजुङको…

वित्तीय साक्षरता किन र कसका लागि…

सरकारले हालैमात्र वित्तीय क्षेत्र विकास रणनीति सार्वजनिक गरेको छ । यो नेपालमा…

शेयर बजारमा थापिने धूर्त फन्दा

  शेयर बजारमा अस्थायी परिवर्तन देखाएर धूर्त फन्दाले साना लगानीकर्तालाई फसाउन सक्छ…

नेपाल राष्ट्र बैंक
Nepal Rastra Bank Archive

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा…

काठमाडौँ, ३० चैत । पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ…

बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय…

काठमाडौँ, ५ चैत । चालू आर्थिक वर्षको सात महिनामा नेपाल राष्ट्र बैंकबाहेकका…

पछिल्लो सात महिनाको आर्थिक विश्लेषण: हिमालमा…

काठमाडौँ, ५ चैत । चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा तराई क्षेत्रमा…

नेपाल राष्ट्र बेंकले ५ अर्ब १६…

काठमाडौँ, २२ माघ । नेपाल राष्ट्र बैंकले २८ दिने अवधिको ३ अर्ब २५…

अन्तर्राष्ट्रिय
international Archive

रेलले विद्यायल बसलाई ठक्कर दिँदा भारतमा…

नयाँदिल्ली, १३ वैशाख । भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको…

विश्वव्यापी वित्तीय सुधार गर्नुपर्ने समय

न्यु योर्क, १२ वैशाख । सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घका सदस्य मुलुक एक भएर आर्थिक…

माछाको तेल आँखा सुख्खा हुने समस्यामा…

टम्पा, ३ वैशाख । आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको…

प्रबिधि
technology Archive

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

चितवन, १६ वैशाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै…

आठराईमा एकैसाता दुई स्थानमा डिप बोरिङबाट…

आठराई, तेह्रथुम, १४ वैशाख । खानेपानीको चरम समस्या रहेको तेह्रथुमको आठराई गाउँपालिकामा एकैसाता दुई स्थानमा डिप…

हलेसीमा डिपबोरिङमार्फत खानेपानी

खोटाङ, १२ वैशाख । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ ।…

मनोरञ्जन
entertainment Archive

जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको…

पोखरा, १९ वैशाख । देवता (शालिग्राम) कुँद्ने नदीका रुपमा परिचित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिदै आएको…

डिपिएलको उपाधि धनगढीलाई

धनगढी, ३० चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको…

डिपिएल: फाइनलमा धनगढी र काठमाडौँ भिड्ने

धनगढी, २९ चैत । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम…

विविध
misc. Archive

पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

ताप्लेजुङ, २० वैशाख । ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ…

तीनहजारलाई पुनः कोरिया लगिने

काठमाडौँ, १६ वैशाख । पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको…

पाकिस्तानद्वारा छात्रवृत्ति दोब्बर गरिएको घोषणा

काठमाडौँ, २७ चैत । पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा…