एक्सेल डेभलपमेन्ट बैंकको शाखा मंगलबारेमा

Post Date : November 22, 2016 | 12:34 pm

काठमाडौँ, ७ मङ्सिर । एक्सेल डेभलपमेन्ट बैंकले इलामको मंगलबारेमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा सुरु गरेको छ । शाखाको उद्घाटन मंगलबारे उद्योग बाणिज्य संघका अध्यक्ष मात्रिकाप्रसाद घिमिरे र बैंकका कार्यवाहक अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गर्नु भएको छ । बैंकको इलाम, झापा र मोरङ जिल्लामा १८ वटा शाखा संचालनमा रहेका छन् ।

गत आ.व. २०७२।७३ को असार मसान्तसम्म बैंकले ९ करोड ९८ लाख रुपैंया मुनाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *