प्राईम कमर्सियल बैंकले ३ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : July 30, 2016 | 6:18 pm

काठमाडौं, १५ साउन । प्राईम कमर्सियल बैंकले ३ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको वार्षिक साधारण सभाले हकप्रद शेयर निष्कासनलाई पारित गरेकेको छ । नेपाल धितोपत्र बोर्डले प्राईम कमर्सियल बैंकको ३ः१ हकप्रद शेयर निष्काशनलाई स्वीकृती दिइसकेको छ ।

हाल कायम रहेको चुक्ता पूँजीमा हकप्रद शेयर बिक्री गरेपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ९४ करोड रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *