सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोवार
Post Date : July 16, 2017 | 12:39 pm
![](http://bankkosamachar.com/wp-content/uploads/2017/07/Century-bank-1.jpg)
सेञ्चुरी कमर्सियल बैंकले ‘ग’ वर्गको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्विजिसन) गरी २०७४ असार ३१ गतेदेखि एकीकृत कारोवारको शुभारम्भ गरेको छ । एकीकृत कारोवारको शुभारम्भ अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले काठमाडौँमा एक समारोहका बीच गर्नु भयो ।