स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई अन्तर्राष्ट्रिय सम्मान

Post Date : July 24, 2017 | 12:19 pm

काठमाडौँ, ९ साउन । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ‘वर्ल्ड बेस्ट कन्जुमर डिजिटल बैंक अवार्ड–२०१७’ बाट सम्मानित भएको छ । न्यूयोर्कमा आयोजित एसिया प्यासिफिक वर्ल्ड बेस्ट कन्जुमर डिजिटल बैंकर्स प्रतियोगिताको घोषणा ग्लोबल फाइनान्सले गरेको थियो । बैंकले लगातार तीनपटक उक्त अवार्ड प्राप्त गरेको छ । बैंकले यसै महिना यूरोमनीको ‘नेपाल्स् बेस्ट बैंक–२०१७’ पनि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *