रिजर्भ बैंक अफ इण्डियामा नया गभर्नर

Post Date : August 23, 2016 | 6:00 pm

काठमाडौं, ७ भदौ । भारत सरकारले रिजर्भ बैंक अफ इण्डिया (RBI) को गभर्नरमा ५२ वर्षीय उर्जित पटेललाई ३ वर्षको लागि नियुक्त गरेको छ । उनी यस अधि RBI का डेपुटी गभर्नर पदमा कार्यरत थिए । RBI का ४ जना डेपुटी गभर्नरमध्ये उनी एक थिए ।

गभर्नर पटेलले अक्सफोर्ड विश्वविद्यालय, युकेबाट अर्थशास्त्रमा एमफील र एले विश्वविद्यालय, युएसएबाट अर्थशास्त्रमा विद्यावारिधी गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *