सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा पाल्पाको तानसेनमा

Post Date : February 17, 2017 | 2:40 pm

काठमाडौँ, ६ फागुन । सिद्धार्थ डेभलपमेन्ट बैंकले पाल्पाको तानसेन बजारमा शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले गर्नु भएको छ ।

यस शाखाले स्थानीय स्तरमा बैंकिङ सेवा सुविधा प्रदान गर्नुका साथै स्थानीय व्यवसायीहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *