बुम रेमिटले अन्तर्राष्ट्रिय विप्रेषणको कारोवार सुरु गर्ने

Post Date : June 13, 2016 | 3:48 pm

काठमाडौं, ३१ जेठ । बुम रेमिट्यान्स प्रा.लि.ले नेपाल राष्ट्र बैंकबाट अन्तर्राष्ट्रिय विप्रेषणको काम गर्ने स्वीकृति पाए लगत्तै भैरहवाबाट रेमिट्यान्स कारोवार सुरु गरेको छ ।

बुम रेमिट उद्घाटन नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक रेवतीप्रसाद नेपालले गर्नु भएको थियो ।

३७ जना प्रवर्द्धक रहेको बुम रेमिटको जारी पूँजी ५ करोड र चुक्ता पूँजी ३ करोड ३६ लाख रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *