अल्पाईन डेभलपमेन्ट बैंकको संस्थापक निर्देशक नियुक्त

Post Date : September 22, 2016 | 5:44 pm

काठमाडौं, ६ असोज । अल्पाईन डेभलपमेन्ट बैंकको संस्थापक निर्देशकमा सुदर्शन प्रसाद अधिकारी नियुक्त हुनु भएको छ । बैंक सञ्चालक समितिको ११६ औं बैठकले अधिकारीलाई उक्त पदमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *