आईएमई लिमिटेडको युएम स्कुटर तिलक श्रेष्ठले जिते

Post Date : September 27, 2016 | 8:38 am

काठमाडौं, ११ असोज । आईएमई लिमिटेडले विजया दशमीलाई लक्षित गरी ल्याएको प्रवर्द्धनात्मक योजना अन्तर्गत पहिलो हप्ताको भाग्यशाली विजेता घोषणा गरेको छ ।

कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट रकम पठाएका आईएमई सेवाग्राही तिलकबहादुर श्रेष्ठ विजेता बनेका छन् । यही असोज १ गतेदेखि ३० गतेसम्मका लागि ल्याइएको ‘आईएमई हात हुँदैन खाली’ योजना अन्तर्गत उनले युएम स्कुटर प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *