तीनपुस्ता बाहिरको जग्गा खरिद बिक्रीमा पूँजीगत कर लाग्ने

Post Date : August 31, 2016 | 2:06 pm

काठमाडौं, १५ भदौ । करदाता सेवा कार्यालय चाबहिलले पूँजीगत लाभकर सम्बन्धी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्माले पैत्रिक सम्पत्ति भएतापनि ३ पुस्ताभित्र खरिद बिक्री बाहेक अन्य कारोवारमा पूँजीगत लाभकर आकर्षित हुने बताउनु भयो । जग्गाधनी पूर्जामा भएको कारोवार मितिलाई नै प्रमाणका रुपमा लिने समेत बताउनु भयो ।

कार्यक्रममा कर अधिकृत प्रेमराज पोख्रेलले पूँजीगत लाभकरको सैद्धान्तिक अवधारण र कानुनी व्यवस्था बारेमा बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *