परकम्प महसुस

Post Date : March 30, 2016 | 1:14 pm

काठमाडौँ, १७ चैत । आज साँझ ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको सेलाङ गााविस आसपास केन्द्रबिन्दु भएर ४.७ रिक्टर स्केलको परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत वैशाखको विनाशकारी भूकम्पपछि चार रिक्टर स्केल र त्यसमाथिका ४२३ परकम्प गइसकेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *