मिर्मिरे माइक्रोफाइनान्सका थप नया पाँच शाखा

Post Date : November 11, 2016 | 4:01 pm

काठमाडौँ, २६ कात्तिक । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले थप पाँच शाखा स्थापना गरी संचालनमा ल्याएको छ । बैंकले रोल्पाको होलेरी, प्युठानको भिङ्ग्री, काभ्रेपलान्चोकको ढुङ्गाखर्क, नवलपरासीको रजहर र बेलासपुरमा शाखा स्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *