मुस्ताङमा स्याउको सुकुटी सुकाइँदै

Post Date : February 6, 2017 | 4:14 pm

हिमालपारिको जिल्ला मुस्ताङमा बिक्री नभएको स्याउलाई काटेर सुकुटी बनाउन घाममा सुकाउँदै । मुस्ताङ आउने पर्यटक तथा तीर्थयात्रीहरुले कोसेलीको रुपमा स्याउको सुकुटी लैजाने गर्दछन् । तस्बिरः धु्रबसागर शर्मा,बेनी (म्याग्दी), रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *