श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Post Date : September 13, 2016 | 4:09 pm

काठमाडाैं, २८ भदौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रस्तावित १०.०५ प्रतिशत बोनश शेयर र ०.५५ प्रतिशत नगद लाभांश कर प्रयोजन नेपाल बैंकबाट स्वीकृत भएको छ । सो लाभांश आउँदो साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने फाइनान्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *