सिटी एक्सप्रेस मनी ट्रान्सफरको विजेता सेते गिरी

Post Date : November 16, 2016 | 1:16 pm

काठमाडौँ, १ मंसिर । सिटी एक्सप्रेस मनी ट्रान्सफरको चौथो साप्ताहिक विजेताको नाम सार्वजनिक गरेको छ । यो साता चौथो भाग्यशाली विजेताका रुपमा सेते गिरीले ३२ इन्चको एलइडी टेलिभिजन जितेका छन् । उनले कतारबाट सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत नेपालमा आफन्तलाई पैसा पठाएका थिए ।

सिटी बजाउनुहोस् काठमाडौँमा घडेरी पाउनुहोस् उपहार योजनाबाट हरेह हप्ता १ हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्चको एलइडी टेलिभिजन उपहार प्राप्त गर्छन् । यो योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले काठमाडौँमा नै ४ आना घडेरी (जग्गा) जित्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *