पोखरा फाईनान्स र नेपाल क्लियरिड हाउस बिच सम्झौता

Post Date : December 21, 2016 | 12:45 pm

काठमाडौँ, ६ पुस । पोखरा फाईनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस बिच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा पोखरा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरङ र नेपाल ल्कियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि नेपाल क्लियरिङ हाउसले पोखरा फाईनान्सलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (एनसिएचएल– आईपिएस) उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *