गोर्खाज् फाइनान्सले न्यूरोड र सातदोबाटो शाखामा एटिएम स्थापना

Post Date : September 6, 2016 | 10:04 pm

काठमाडौं, २१ भदौ । गोर्खाज् फाइनान्स लिमिटेडले काठमाडौंको न्यूरोड शाखा र ललितपुरको सातदोबाटो शाखामा एटिएम स्थापना गरेको छ । बैंकले एससीटी नेटवर्कसँग आवद्ध कार्ड संचालनमा ल्याएको छ । एससीटी कार्ड सन २००२ देखि संचालनमा आएको थियो ।

गोर्खाज् फाइनान्सका उपत्यकामा चार र उपत्यका बाहिर पाँच शाखाबाट आफ्ना ग्राहकवर्गलाई सेवा दिँदै आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *