चिया बगानमा हरियोपत्ती टिप्दै किसान

Post Date : June 26, 2017 | 5:03 pm

इलामको श्रीअन्तुस्थित चिया बगानमा चियाको हरियोपत्ती टिप्दै किसान । यो समयमा हरियोपत्ती राम्रो उत्पादन गर्न सकिन्छ । तस्बिरः गोविन्द लामिछाने, इलाम, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *