नेपाल ग्रामीण विकास बैंकको सिइअोमा पर्वत कार्की नियुक्त

Post Date : September 30, 2016 | 3:33 pm

काठमाडौं, १४ असोज । नेपाल ग्रामीण विकास बैंक, संचालक समितिको ६७ औं बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा पर्वत कार्कीलाई नियुक्त गरेको छ ।

संचालक समितिले कार्कीलाई २०७३ असोज १० गतेदेखि लागू हुने गरी ४ वर्षको लागि नियुक्त गरेको हो ।

कार्कीले २०७३ असोज १० गते नै कार्यभार सम्हालिसक्नु भएको छ ।

कार्की नेपाल राष्ट्र बैंकको निर्देशक पदबाट अवकाशमा हुनु हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *