नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र प्रभु मनी ट्रान्सफरबीच सम्झौता

Post Date : May 13, 2016 | 11:04 am

काठमाडाैं, ३१ बैशाख । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र प्रभु मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र प्रभु मनी ट्रान्सफरका नायब महा–प्रबन्धक रामेश्वर सापकोटाले हस्ताक्षर गर्नु भएको छ । राष्ट्रिय स्तरको ‘घ’ वर्गको स्वीकृत पाएको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको २४ शाखा संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *