भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको लालबन्दी शाखा स्थानान्तरण

Post Date : January 9, 2017 | 4:53 pm

काठमाडौँ, २५ पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले सर्लाहीको लालबन्दीमा शाखा स्थानान्तरण गरेको छ । ग्राहकबर्गलाई सहज र सरल रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले हाल शाखा रहेको स्थानबाट करिब छ सय मिटर पश्चिममा स्थानान्तण गरिएको बैंकले जनाएकोे छ ।

ग्राहकबर्गलाई सहज र सरल रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले हाल शाखा रहेको स्थानबाट करिब छ सय मिटर पश्चिममा स्थानान्तण गरिएको बैंकले जनाएको छ । भूकम्पका कारण साबिकको कार्यालय भवन क्षति भएकोले स्थानान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *