लक्ष्मी बैंकको ५०औं शाखा डडेलधुरामा

Post Date : May 10, 2016 | 11:37 am

डडेलधुरा, २८ बैशाख । लक्ष्मी बैंकले डडेलधुराको अमरगढीमा ५०औं शाखा खोलेको छ । यो सहित बैंकको शाखा सञ्जाल ५०, एक्सटेन्सन काउण्टर – २ र एटिएम संख्या ६५ पुगेको छ । बैंकले आफ्नो सेवालाई अझ सुदृढ अनि व्यापक बनाउने जनाएको छ ।

बैंकले आ.व. २०७०/७१ मा ३९ अर्ब ९० करोड रुपैया निक्षेप संकलन र ३१ अर्ब ५ करोड रुपैया बराबर कर्जा लगानी गरी ८५ करोड रुपैया संचालन मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *