लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंक किन्ने

Post Date : December 23, 2016 | 3:04 pm

काठमाडौँ, ८ पुस । नेपाल राष्ट्र बैंकले बनेपामा प्रधान कार्यालय रहेको प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ती (एक्विजिसन) गर्न अन्तिम स्वीकृति दिएको छ ।

नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले लक्ष्मी बंैकलाई प्रोफेसनल दियालो विकास बैंक खरिद गर्न अन्तिम स्वीकृति दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *