श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र एभरेष्ट फाइनान्सको एकीकृत कारोवार शुरु

Post Date : February 2, 2017 | 1:15 pm

काठमाडौँ, २० माघ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र एभरेष्ट फाइनान्स लिमिटेड एक आपसमा मर्ज भई एकीकृत कारोवार शुरु गरेको छ । एकीकृत कारोवारको उद्घाटन नेपाल राष्ट्र बैंकका गर्भनर डा. जिरञ्जीवी नेपालले गर्नुभएको छ । ‘ग’ वर्गका दुई वित्तीय संस्था गाभिएपछि चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ । त्यस्तै निक्षेप ३ अर्ब २४ करोड रुपैयाँ र कर्जा २ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *