सक्षम र महिला सहयात्रा माइक्रोफाइनान्सबीच सहकार्य

Post Date : January 16, 2017 | 12:51 pm

काठमाडौँ, ३ माघ । महिला सहयात्रा माइक्रोफाइनान्सले रोल्पाको थवाङमा शाखा स्थापना गरेको छ । सक्षम र सहयात्राले सीमान्तकृत समुदायमा वित्तीय पहुँच पुरयाउनको लागि सहकार्य शुरु गरेको हो ।

शाखाको उद्घाटन सक्षमका टिम लिडर बलजित बोहोरा र महिला सहयात्राका कार्यकारी निर्देशक सुमित्रा मानन्धर गुरुङले संयुक्त रुपमा गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *