सिन्धु विकास बैंकले १० कित्ता शेयर बराबर ८ कित्ता हकप्रद शेयर जारी गर्ने

Post Date : October 23, 2016 | 6:50 am

काठमाडौं ७ कार्तिक । सिन्धु विकास बैंकले छैठौं वार्षिक साधारण सभाको निर्णयानुसार जारी हकप्रद शेयर तथा २०७३ कार्तिक २७ गते हुन गइरहेको सातौं वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर २ करोड ३ लाख १७ हजार ५ सय रुपैया स्वीकृत भएपछि कायम हुन आउने चुक्ता पूँजीको ८० प्रतिशत (अर्थात १०ः८ को अनुपातमा) हकप्रद शेयर जारी गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *