सेवा विकास बैंकको १४ औँ शाखा तिलकपुरमा

Post Date : February 24, 2017 | 11:38 am

काठमाडौँ, १३ फागुन । सेवा विकास बैंकले नवलपरासी जिल्लाको तिलकपुर–५, बासाबसहीमा १४ औँ शाखा स्थापना गरेको छ ।

शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका मुख्य व्यवस्थापक रेवतीप्रसाद नेपालले गर्नु भएको छ ।

बैंकले हाल ५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *