अन्तुमा सुविधासम्पन्न कटेज

Post Date : May 26, 2016 | 6:07 pm

इलामको प्रमुख पर्यटकीयस्थल अन्तुमा पाँच जना युवाको ३५ लाख लगानीमा निर्माण गरिएको सुविधासम्पन्न कटेज । यहाँ पर्यटकको चहलपहल बढ्न थालेपछि कटेज निर्माण गरिएको हो । तस्बिरः गोविन्द लामिछाने, इलाम, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *