स्वरोजगार लघुवित्तले ३०.४% बोनस शेयर दिने

Post Date : August 15, 2016 | 11:51 am

काठमाडौं, ३१ साउन । स्वरोजगार लघुवित्त विकास बैंक, संचालक समितिको १२८ औँ बैठकले शेयरधनीलाई ३०.४ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको छ । उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाले पारित गरेपछि वितरण गर्ने भएको छ । बोनस शेयर वितरणपछि ५० प्रतिशत हकप्रद शेयर जारी गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *