हिमालयन बैंकले ‘टिएफपि अवार्ड २०१६’ पायो

Post Date : September 9, 2016 | 11:58 am

काठमाडौं, २४ भदौ । एसियाली विकास बैंकले हिमालयन बैंकलाई टिएफपि अवार्ड २०१६ ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ प्रदान गरेको छ । सिंगापुरमा ७ सेप्टेम्बर २०१६ मा आयोजित एडिबी ट्रेड फाइनान्स प्रोग्राम अवार्ड समारोहमा हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले उक्त अवार्ड ग्रहण गर्नु भयो ।

एसियाली विकास बैंकले एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सले प्रवद्र्धन गर्न खेलेको भूमिकाको लागि हिमालयन बैंकलाई उक्त अवार्ड दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *