रिलायबल डेभलपमेन्ट बैंकको १२० दिने मुद्दती खाता

Post Date : December 29, 2016 | 3:43 pm

काठमाडौँ, १४ पुस । रिलायबल डेभलपमेन्ट बैंकको १२० दिने मुद्दती खातामा ९ प्रतिशत बार्षिक ब्याज दिने नयाँ योजना आएको छ । बैंकले १२० दिन पूरा भएपछि साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने जनाएको छ ।

साथै बैंकले १ बर्षे मुद्दतीमा ९.२५ प्रतिशत र २ बर्षे मुद्दतीमा ९.५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *