आशा लघुवित्तको सातौँ शाखा मकवानपुरको बज्राबाराहीमा

Post Date : January 1, 2017 | 12:33 pm

काठमाडौँ, १७ पुस । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड मकवानपुरको थाहा नगरपालिका–१३, बज्रबाराहीमा शाखा स्थापना गरेको छ । आशा लघुवित्तको यो सातौँ शाखा हो । शाखाको उद्घाटन संस्थाका संस्थापक सेयरधनी ध्रुब धितालले गर्नु भएको छ ।

निकट भविष्यमा तनहुँ जिल्लामा दुईवटा शाखा कार्यालय स्थापना गरिने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *